Class 12 Social Importance Question

Class 12 Social Importance Question 



तनाव व्यवस्थापन (stress Management)

सामान्य अर्थमा भन्नाले एक किसिमको मनसिक दबाब हो । तनाव भनेको कुनै पनी काम लामो समय सम गर्दै जादा शरिरले देेखाउने अस्वाभाविक प्रतिक्रिया हो ।

तनाव २ प्रकार्का हुन्छन् । तिव्र तनाव र जीर्ण तनाव 

तनाको कारणहरु (Cause of Stress)

मानिमा उत्पन हुने इच्छा , तितको प्राप्ति / अप्नाप्ति , वा वातावरणमा आउने परिवर्तनले तनाव सिर्जना हुन्छ । तनावका कारण हरु निम्नानुसार उल्लेख गर्नु् सिकन्छ :
  1. मानिसका असीमित इच्छा तथा चाहना 
  2. काम गर्ने शैलीमा कमजोरी 
  3. समय व्यवस्थापनको अभाव 
  4. चाहेको कुरा प्राप्त नहुनु 
  5. पारिवारिक विग्रह 
तानावको असर (Effects of Stress)
  1. झर्कने बानी, खानपानको तालिका गडबड हुने । 
  2. अरुप्रति गलत व्यवहार हुने । 
  3. निद्रा नलाग्ने वा बद्रा लाग्ने । 
  4. काम गर्ने वातावरणमा नकारात्मक प्रभाव पार्ने । 
  5. धुम्रपान, पधापान तथा लागुपदार्थको कुलतमा फस्ने  सम्भावना हुने । 
  6. टाउको दुख्ने, थकान लाग्ने , यौन दुर्बलता देखिने,  भयभित हुने । 
तनाव व्यवसथापनका रणनीतिहरु (Strategies of Stress Management) 
  1. अनावश्यक तनावलाई त्याग्ने 
  2. तनावको मुख्य जड भनेकै अव्यवस्थित जीवनशैली हो । निसिचत तालिका बनाएर काम गर्ने बानी बसाल्नुहोस् । 
  3. सिर्जनात्मक र रचनात्मक क्रियाकलापमा ध्यान दिनुहीस् । 
  4. नकारात्मक धारणा राख्ने व्यक्तिहरुबाट टाढै रहनुहोस । 
  5. दिनमा एक वा दुई पटक २० देखी ३० मिनेसम्म ध्यान गर्नहवस् । 
  6. अरुका सही कुरा स्वीकार गर्नुहोस् र आफूलाई मन नपरेको कुरा नाई भन्नुहोस् । 
  7. धेरै पानी पिउनेहोस् । थोरै खानुहोस् । 

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.