Class 12 Social Importance Question
तनाव व्यवस्थापन (stress Management)सामान्य अर्थमा भन्नाले एक किसिमको मनसिक दबाब हो । तनाव भनेको कुनै पनी काम लामो समय सम गर्दै जादा शरिरले देेखाउने अस्वाभाविक प्रतिक्रिया हो ।
तनाव २ प्रकार्का हुन्छन् । तिव्र तनाव र जीर्ण तनाव
तनाको कारणहरु (Cause of Stress)
मानिमा उत्पन हुने इच्छा , तितको प्राप्ति / अप्नाप्ति , वा वातावरणमा आउने परिवर्तनले तनाव सिर्जना हुन्छ । तनावका कारण हरु निम्नानुसार उल्लेख गर्नु् सिकन्छ :
- मानिसका असीमित इच्छा तथा चाहना
- काम गर्ने शैलीमा कमजोरी
- समय व्यवस्थापनको अभाव
- चाहेको कुरा प्राप्त नहुनु
- पारिवारिक विग्रह
तानावको असर (Effects of Stress)
- झर्कने बानी, खानपानको तालिका गडबड हुने ।
- अरुप्रति गलत व्यवहार हुने ।
- निद्रा नलाग्ने वा बद्रा लाग्ने ।
- काम गर्ने वातावरणमा नकारात्मक प्रभाव पार्ने ।
- धुम्रपान, पधापान तथा लागुपदार्थको कुलतमा फस्ने सम्भावना हुने ।
- टाउको दुख्ने, थकान लाग्ने , यौन दुर्बलता देखिने, भयभित हुने ।
तनाव व्यवसथापनका रणनीतिहरु (Strategies of Stress Management)
- अनावश्यक तनावलाई त्याग्ने
- तनावको मुख्य जड भनेकै अव्यवस्थित जीवनशैली हो । निसिचत तालिका बनाएर काम गर्ने बानी बसाल्नुहोस् ।
- सिर्जनात्मक र रचनात्मक क्रियाकलापमा ध्यान दिनुहीस् ।
- नकारात्मक धारणा राख्ने व्यक्तिहरुबाट टाढै रहनुहोस ।
- दिनमा एक वा दुई पटक २० देखी ३० मिनेसम्म ध्यान गर्नहवस् ।
- अरुका सही कुरा स्वीकार गर्नुहोस् र आफूलाई मन नपरेको कुरा नाई भन्नुहोस् ।
- धेरै पानी पिउनेहोस् । थोरै खानुहोस् ।
If you have any dough, please let me know