के तफाई नि प्रतेक महिना मात्र रु २००० या ३००० लगानी (invest) गरेर अबको २०, ३० वर्ष पछी १ करोड २१ लाख ८१ हजार ९४० रुपे रकम आप्नो हात् पर्न चाहानु हुन्छ ।
यदी चाहानु हुन्छ भन्ने, योत पाईले SIP को मद्तले गर्न सक्नु हुन्छ ।
SIP भनेको के हो ?
SIP (Systematic investment plan) जुन चाहो open ended mutual found (खुलामुखी लगानी कोरस ) को पलान अन्तर्गत् पर्दछ । open ended mutual found भने पछी यो secondary market मा listed हुदैन् । तर open ended mutual found चाही जुन capital ले खोलेको हुन्छ तेसमा मात्रा कारोबार गर्नु मील्छ । र यो चाहो तपाईले जब चाहानु हुन्छ तब बन्द गर्नु सकनु हुन्छ र खोल्नु सक्नु हुन्छ । र यदि client ले चाहेमा, उसले यो अनगीन्त period सम नि invest गर्नु पाउछ । sip चाही जती लामो समय सम्म invest गर्यो तेती राम्रो return आउँछ ।
यदी तपाई नी sip गर्नु चाहानुहुन्छ भने हाल नेपालमा 4 वटा open ended mutual found छन्
- Nibl sahabhagita fund
- Nmb Saral bachat fund
- NIC Asia Dynamic Debt Fund र
- Siddhartha systematic investment scheme
माजा लागदो कुरा त तपाईले यो सबै आफनै घरमा बसीबसी तपाईको mobile phone बाट नै सबै काम गुर्नु सक्नु हुन्छ । SIP A/C open गर्ने देखी लिएर र यसका सम्पुन काम सजीलै सगँ आफनै phone बाट गर्न सक्नु हुन्छ ।
SIP गर्दा चाही तपाईले यो ४ वटा period मध्ये एउटा choose गर्नु पर्ने हुन्छ ।
- Monthly
- Annually
- Semi-annually
- Quarterly
Things required for a sip
- BANK A/C
- MERO SHARE A/C
- DEAMAT A/C
- Citizenship [ नागरिकता ] र
- KHALTI वा eSewa Account .
Khalti र eSewa account चाही कीन भने तपाईले याहा बाट Monthly, annually, semi-annually, र quarterly जनु plane choose गर्नु भाछ तेसको amount चाही तपाईले याहाँ बाट pay गर्नु सक्नु हुन्छ । अथ्वा SIP जुन bank मा गर्नु भाछ त्यस bank मा तपाईको account छ भने आफनो bank a/c बाट नै direct pay नि गर्नु सक्नु हुन्छ ।
All You Need To Know About SIP In Nepal
If you have any dough, please let me know