SIP भनेको के हो ? || What is Sip?

 

के तफाई नि प्रतेक महिना मात्र रु २००० या ३००० लगानी (invest)  गरेर अबको २०, ३० वर्ष पछी १ करोड २१ लाख ८१ हजार ९४० रुपे  रकम आप्नो हात् पर्न चाहानु हुन्छ ।

यदी चाहानु हुन्छ भन्ने, योत पाईले SIP  को मद्तले गर्न सक्नु हुन्छ ।

SIP भनेको के हो ?


 

SIP भनेको के हो ?

SIP (Systematic investment plan)  जुन चाहो open ended mutual found (खुलामुखी लगानी कोरस ) को पलान अन्तर्गत् पर्दछ । open ended mutual found भने पछी यो secondary market मा listed हुदैन् । तर open ended mutual found चाही जुन capital ले खोलेको हुन्छ  तेसमा मात्रा कारोबार गर्नु मील्छ  । र यो चाहो तपाईले जब चाहानु हुन्छ  तब बन्द गर्नु सकनु हुन्छ र खोल्नु सक्नु हुन्छ । र यदि client ले चाहेमा, उसले यो अनगीन्त period सम नि invest गर्नु पाउछ । sip  चाही जती लामो समय सम्म invest गर्यो तेती राम्रो return आउँछ ।

 

यदी तपाई नी sip गर्नु चाहानुहुन्छ भने हाल नेपालमा 4 वटा open ended mutual found छन् 

    • Nibl sahabhagita fund
    • Nmb Saral bachat fund
    • NIC Asia Dynamic Debt Fund र
    • Siddhartha systematic investment scheme

माजा लागदो कुरा त तपाईले यो सबै आफनै घरमा बसीबसी तपाईको mobile phone बाट नै सबै काम गुर्नु सक्नु हुन्छ । SIP A/C  open गर्ने देखी लिएर र यसका सम्पुन काम सजीलै सगँ आफनै phone बाट  गर्न सक्नु हुन्छ ।

SIP गर्दा चाही तपाईले यो ४ वटा period मध्ये एउटा choose गर्नु पर्ने  हुन्छ ।

  • Monthly
  • Annually
  • Semi-annually
  •  Quarterly

Things required for a sip

  • BANK A/C
  • MERO SHARE A/C
  • DEAMAT A/C  
  • Citizenship [ नागरिकता ] र
  • KHALTI वा  eSewa Account .

Khalti र eSewa account चाही कीन भने तपाईले याहा बाट Monthly, annually, semi-annually,  र quarterly जनु plane choose गर्नु भाछ तेसको amount चाही तपाईले याहाँ बाट pay गर्नु सक्नु हुन्छ । अथ्वा SIP  जुन bank मा गर्नु भाछ त्यस bank मा तपाईको account छ भने आफनो bank a/c बाट नै direct pay नि गर्नु सक्नु हुन्छ ।


All You Need To Know About SIP In Nepal

 

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.